SHARE
बुटवल टुडे · बुधबार २२ असो २०८२ ०२:१४ AM · 1 मिनेट पढाइ

रोहिणी नदीमा विद्वानको ‘डुलन्ते कार्यशाला’

नवलपरासी, २२ असोज । प्राचीन सभ्यता बोकेको रोहिणी नदी क्षेत्रको पहिचान गराउन भारतीय विद्वानहरूको एक टोलीले ‘बुद्धकी नदी रोहिन के चलते हुए’ सचल (हिँड्दै डुल्दै) कार्यशाला सुरु गरेका छन् ।