SHARE
बुटवल टुडे · बुधबार २२ असो २०८२ ०२:४९ AM · 1 मिनेट पढाइ

दसैँ लगत्तै मतदाता नामावली दर्ता गराउनेको भीड

घोराही, २२ असोज । यहाँ मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीड लाग्न थालेको छ । सरकारले मतदातासम्बन्धी नयाँ नियम जारी गरेसँगै मतदाता नामावलीमा नाम दर्ता गराउन आउनेको सङ्ख्यामा वृद्धि हुन थालेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।