SHARE
बुटवल टुडे · बुधबार २२ असो २०८२ ०३:२१ AM · 1 मिनेट पढाइ

धुवाँको मुस्लोभित्र देखिएको त्रासको वातावरण

हाम्रो घर आँगनमा दशैं सकिएर तिहार आईपुगेको छ । हामी सानो छँदा दशैं र तिहार भनेपछि विछट्ट रमाइलो लाग्दथ्यो । म यतिवेला अतितको दशैं, तिहार सम्झिरहेको छु ।