डेडिकेटेड र ट्रंक लाइन महसुल विवाद: महसुल नतिर्ने उद्योगीको अडान कायमै
भैरहवा, २२ असोज । निजी क्षेत्रका उद्योगीहरूले उपभोग गरेको विद्युतको महसुल तिर्न सधैँ तयार रहेको, तर उपभोग नै नगरेको विद्युत् महसुल तिर्न नसक्ने अडान दोहोराएका छन् । यसले सरकारले नेपाल विद्युत् प्राधिकरण र बुटवल–भैरहवा औद्योगिक कोरिडोरका उद्योगीहरू बिच महसुल सम्बन्धी चलिआएको लामो विवाद फेरी चुलिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
