नेपालले जित्यो मलेसिया विरूद्धको महिला टी-२० सिरिज
काठमाडौं, २२ असोज । अन्तिम खेलमा मलेसियालाई पराजित गर्दै नेपाली महिला टोलीले टी-२० अन्तर्राष्ट्रिय शृंखला जितेको छ। पाँच खेलको सिरिज अन्तर्गत बुधबार बिहान भएको अन्तिम खेलमा मलेसियालाई ५ विकेटले हराउँदै नेपालले ३-२ले सिरिज आफ्नो पक्षमा पारेको हो। नेपालले १०४ रनको लक्ष्य ६ विकेट गुमाएर पूरा गर्यो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
