SHARE
बुटवल टुडे · बुधबार २२ असो २०८२ ०६:१३ AM · 1 मिनेट पढाइ

राष्ट्रिय मानव अधिकार आयोगद्वारा सरकारलाई संयमता अपनाउन निर्देशन

काठमाडौँ, २२ असोज । राष्ट्रिय मानव अधिकार आयोगले हाल देशमा विकसित राजनीतिक परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण गराउँदै नेपाल सरकारलाई धैर्य, संयमता र विधिको शासनका आधारमा आवश्यक कदम चाल्न निर्देशन दिएको छ ।