SHARE
बुटवल टुडे · बुधबार २२ असो २०८२ ०६:२१ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री कार्कीले आज नेपाली राजदूतहरूसँग भर्चुअल छलफल गर्ने

काठमाडौँ, २२ असोज । प्रधानमन्त्री सुशीला कार्कीले आज विश्वभर रहेका नेपाली राजदूत तथा नियोग प्रमुखहरूसँग सामूहिक भर्चुअल छलफल गर्ने भएकी छिन् ।