तातो लहरका कारण करिब एक लाख मानिसको मृत्यु
काठमाडौं, २२ असोज । अस्ट्रेलियाको नेतृत्वमा गरिएको एक अन्तर्राष्ट्रिय अध्ययनले सन् २०२३ को अभूतपूर्व गर्मीको लहरका कारण करिब एक लाख मानिसको मृत्यु मानव–प्रेरित जलवायु परिवर्तनसँग प्रत्यक्ष रूपमा सम्बन्धित भएको निष्कर्ष निकालेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
