बालेन र सुदन गुरुङविरुद्ध अखिलले देशैभरि जाहेरी दिने
काठमाडौँ, २२ असोज । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिलले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी दर्ता गर्ने तयारी गरेको छ । जेन–जी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी भएको आरोपमा उनीहरूविरुद्ध कानुनी कारबाही अघि बढाउने अखिलले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
