महेश बस्नेतको प्रश्न– सम्पत्ति शुद्धीकरणको छानबिन रामेश्वर र कुलमानबाट सुरु गर्ने कि नगर्ने ?
बुटवल, २२ असोज । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले हालका अर्थमन्त्री रामेश्वर खनाल र उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान सुरु गर्नुपर्ने माग गरेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
