SHARE
बुटवल टुडे · बुधबार २२ असो २०८२ ०७:०६ AM · 1 मिनेट पढाइ

नागरिक अगुवाहरूको अपिल- शीर्ष नेताहरू राजनीतिबाट विश्राम लेउ

काठमाडौँ, २२ असोज । ३० जना नागरिक अगुवाहरूले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूप्रति अवकाश लिएर सक्रिय राजनीतिबाट बिदा लिन आग्रह गरेका छन् । उनीहरूले निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न सरकार र राजनीतिक दलहरूलाई पनि आग्रह गरेका छन् ।