निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य कार्यादेश हो : सञ्चारमन्त्री खरेल
काठमाडौँ, २२ असोज । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जेन–जी आन्दोलनको जगमा बनेको वर्तमान सरकारको प्रमुख कार्यादेश सबै राजनीतिक दल र जनताको सहभागितामा तोकिएको समयमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्नु रहेको बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
