अब कुकुरको दिसामा पनि कर !
बुटवल, २२ असोज । इटालीको बोलजाने सहरमा घरपालुवा कुकुरका मालिकमाथि विशेष कर लगाउने तयारी गरिएको छ । प्रस्तावित नयाँ नियम अनुसार स्थानीय बासिन्दासँगै अन्य सहर वा देशबाट आउने पर्यटकले पनि आफ्ना कुकुरका लागि कर तिर्नुपर्नेछ । सहर प्रशासनले सार्वजनिक स्थानमा फैलिएको कुकुरको फोहोर नियन्त्रण गर्नका लागि यो व्यवस्था ल्याउन लागेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
