SHARE
बुटवल टुडे · बुधबार २२ असो २०८२ ०८:१३ AM · 1 मिनेट पढाइ

महिनावारीमा के खाने, के नखाने ?

बुटवल, २२ असोज । महिनावारी हरेक महिलाको स्वाभाविक जैविक प्रक्रिया हो, तर यस अवधिमा शरीरमा हुने हर्मोनल उतारचढावका कारण थकान, पेट दुखाइ, टाउको दुख्ने, मुड स्विङ, चिडचिडोपन, छाला समस्या, र पाचनसम्बन्धी असहजता हुने गर्दछ । यस्ता अवस्थामा खानपानले प्रत्यक्ष रूपमा स्वास्थ्य र मनोभावमा प्रभाव पार्ने चिकित्सकहरू बताउँछन् ।