SHARE
बुटवल टुडे · बुधबार २२ असो २०८२ ०८:२८ AM · 1 मिनेट पढाइ

लोपोन्मुख कुसुन्डा भाषा संरक्षणमा नयाँ पुस्ता 

दाङ,२२ असोज ।  लोप हुन लागेको कुसुन्डा भाषा संरक्षणका लागि विभिन्न चरणका भाषा कक्षा सञ्चालन भएका छन् ।   स्वर्गद्वारी नगरपालिका– २ का निर्मला कुसुन्डाले लोपोन्मुख हुन लागेको आफ्नो मातृभाषा सिक्ने अवसर पाइन् । उनको जिल्लामा सञ्चालन भएको भाषा कक्षामा सहभागी हुन पाएकोमा धेरै खुसी लागेको बताइन् ।