निर्वाचन आयोगले राजनीतिक दलहरूलाई छलफलका लागि पठायो पत्र
काठमाडौं । निर्वाचन आयोगले आउँदो प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विषयमा छलफल गर्न राजनीतिक दलहरूलाई बोलाएको छ । आयोगले असोज ३० गते दलहरूलाई छलफलमा बोलाएको हो । उक्त छलफल फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा हुनेछ । यसबारेमा जानकारी दिँदै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
