डिजिटल क्यामराको आयात बढ्दो, भदौ महिनामा मात्र १२ करोड बढीको आयात
चालु आर्थिक वर्षको दोस्रो महिना २०८३ भदौ मसान्तसम्म नेपालमा १२ करोड बढीको १४ हजारभन्दा बढी थान डिजिटल क्यामरा आयात भएको छ।