पोखरा लिची बगान प्रकरण: दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा
काठमाडौँ । पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा दुई पूर्व मन्त्रीसहित सात जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग विशेष अदालत पुगेको छ । उनीहरूविरुद्ध ७८ लाख रुपैयाँ बिगो माग दाबी गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
