कैलालीमा बालेन र सुदनविरुद्ध अनेरास्ववियुले दियो जाहेरी
काठमाडौं, २२ असोज । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु कैलालीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र ‘हामी नेपाल’ संस्थाका संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी दिएको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीमा अनेरास्ववियु कैलालीका अध्यक्ष कुवेर खड्काले जाहेरी दर्ता गराएका हुन् । यद्यपि, खड्काले दिएको जाहेरी अहिलेसम्म दर्ता भएको छैन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
