नेप्से ४५ अंकले घट्दा पनि कारोबार ५ अर्ब नाघ्यो
काठमाडौं, २२ असोज । बुधबार सेयर बजारका सबै सूचकमा गिरावट आएको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ४५.३६ अंकले घटेर २५५९ अंकमा कायम भएको छ । प्रारम्भिक कारोबार सत्र (प्रिओपन) मा नेप्से ५ अंकले उक्लिएको भए पनि नियमित कारोबार सुरु भएपछि बजार निरन्तर ओरालो लाग्यो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
