SHARE
टेक्नोलोजी खबर · आइबार​ १८ असो २०८३ १०:४७ PM · 1 मिनेट पढाइ

ह्वाइट हाउसको एआई कार्यदलले अत्यधिक नियमन रोक्ने

कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी ह्वाइट हाउसको नयाँ कार्यदलले यस प्रविधिका जोखिम र अवसरहरूको मूल्याङ्कन गर्नुका साथै नवप्रवर्तनलाई अवरुद्ध पार्ने अत्यधिक नियमन रोक्न पहल गर्ने भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर