SHARE
बुटवल टुडे · बुधबार २२ असो २०८२ ०२:४१ PM · 1 मिनेट पढाइ

टी-२० विश्वकप छनोट: कुवेतविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं  । आईसीसी टी -२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले कुवेतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । ओमनमा नेपालविरुद्ध कुवेतले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।