SHARE
अर्थ-डबली · शुक्रबार​ १६ असो २०८३ १२:४८ PM · 1 मिनेट पढाइ

पूर्वाञ्चल ल्युब आयलको साधारणसभा : आइपिओ निष्कासनको तयारी

विराटचोक / पी.एल.ओ. ब्रान्डको उत्पादक पूर्वाञ्चल ल्युब आयल लिमिटेडको २७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।