SHARE
अर्थ-डबली · शुक्रबार​ १६ असो २०८३ ११:२२ AM · 1 मिनेट पढाइ

अमूदी फुड्सले १० करोड बराबरकाे आइपिओ निष्कासन गर्ने, अघि बढ्याे प्रक्रिया

काठमाडौँ / खाद्य उत्पादन क्षेत्रमा सक्रिय अमूदी फुड्स लिमिटेडले सर्वसाधारणका लागि १० करोड रुपैयाँ बराबरको आइपिओ निष्कासन गर्ने तयारी गरेको छ ।