कागेश्वरी मनोहराका दिपा कार्कीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा, २ लाख ८ हजार रुपैयाँ बिगो र कैद सजाय
काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली