SHARE
पर्दाफास · शुक्रबार​ १६ असो २०८३ ०८:२४ AM · 1 मिनेट पढाइ

१६६ वटा विधेयक संसदमा दर्ता गर्ने सरकारको लक्ष्य

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले चालु आर्थिक वर्षलाई ‘कानुन निर्माण तथा सुधार वर्ष’का रूपमा अघि बढाउँदै १६६ वटा विधेयक संसदमा दर्ता गर्ने लक्ष्य लिएको बताएकी छन् ।