SHARE
पर्दाफास · बिहीबार १५ असो २०८३ १२:१८ PM · 1 मिनेट पढाइ

विद्युत प्रसारण ग्रिडको प्रसारण शुल्क निर्धारण, कति तिर्नुपर्छ ?

विद्युत नियमन आयोगले आर्थिक वर्ष २०८३/८४ का लागि राष्ट्रिय विद्युत प्रसारण ग्रिडको प्रसारण शुल्क निर्धारण गरेको छ । आयोगले विद्युत उत्पादनदेखि प्रसारण र वितरणसम्म गैरभेदभावपूर्ण पहुँच सुनिश्चित गर्ने उद्देश्यले विद्युत प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँचसम्बन्धी निर्देशिका, २०८२ जारी गरिसकेको जनाएको हो ।