वुलिङका विद्युतीय सवारीमा मोटर र ब्याट्रीमा ८ वर्षे वारेन्टी
नेपालमा विद्युतीय सवारीप्रतिको आकर्षण बढ्दै जाँदा वुलिङले आफ्ना ईभी मोडलमा दीर्घकालीन वारेन्टीसहित बजार विस्तारलाई निरन्तरता दिएको छ। विश्वप्रसिद्ध अटोमोबाइल ब्रान्ड वुलिङले नेपाली बजारमा एयर ईभी, मिनी ईभी र डारियन गरी तीन प्रकारका विद्युतीय सवारी ल्याएकाे छ ।