SHARE
अर्थ-डबली · बिहीबार १५ असो २०८३ ११:०० AM · 1 मिनेट पढाइ

विद्युत प्रसारण ग्रिडको प्रसारण शुल्क निर्धारण, यस्तो छ पछिल्लो व्यवस्था

विद्युत नियमन आयोगले आर्थिक वर्ष २०८३/८४ का लागि राष्ट्रिय विद्युत प्रसारण ग्रिडको प्रसारण शुल्क निर्धारण गरेको छ ।