SHARE
पर्दाफास · बिहीबार १५ असो २०८३ ०८:२२ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीमाथि आङदेम्बेको कटाक्ष- ‘संसद आफूलाई मन लागेको बेला आउने मदिरालय होइन’

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र साहको कार्यशैली र संसदीय मर्यादाको उल्लंघनप्रति टिप्पणी गरेका छन् ।