SHARE
पर्दाफास · बुधबार १४ असो २०८३ ०३:०९ PM · 1 मिनेट पढाइ

बाढी प्रभावित क्षेत्रमा ‘खोज तथा उद्धार’ सकियो, अब ‘खोज तथा पुनर्लाभ’ को नयाँ चरण

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी तथा मनसुनजन्य विनाशकारी बाढी प्रभावित क्षेत्रमा अब खोज तथा उद्धारको चरण सकिएर खोज तथा पुनर्लाभको नयाँ चरण सुरु भएको जानकारी दिएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले यस्तो जानकारी दिएका हुन् ।