बाढी पहिरोले अवरुद्ध सडक खुलाउँदै नेपाली सेना
बाढी, पहिरो तथा डुबानका कारण अवरुद्ध भएका विभिन्न सडक खुलाउन नेपाली सेनाले सक्रियता बढाएको छ। नेपाली सेनाका अनुसार पर्वतको जलजला गाउँपालिका–८ स्थित लस्ती र केराबारी तथा कुश्मा नगरपालिका–१ मालढुङ्गामा अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाइएको छ।