SHARE
पर्दाफास · बुधबार १४ असो २०८३ ०९:५० AM · 1 मिनेट पढाइ

कैद माफीदेखि सामुदायिक सेवासम्मका कानुनी प्रावधान स्पष्ट पार्न समिति सभापती बास्कोटाको निर्देशन

कानुन, न्याय तथा मानव अधिकार समिति सभापति समीक्षा बास्कोटाले समितिको प्रतिवेदनमा समेटिएका सुझावलाई विद्यमान कानुनी व्यवस्थासँग स्पष्ट रूपमा जोडेर अन्तिम रूप दिन निर्देशन दिएकी छन् ।