SHARE
पर्दाफास · बुधबार १४ असो २०८३ ०८:०५ AM · 1 मिनेट पढाइ

पाइलटबीचको विवादले फ्लाई दुबईको विमान साउदी अरबमा आपत्कालीन अवतरण, भएको के हो ?

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाईदुबईको विमानले उडानका क्रममा आपत्कालीन संकेत पठाएपछि साउदी अरबको तबुक विमानस्थलमा अवतरण गरेको छ । विमानमा अपहरण भएको आशंका गरिए पनि पछि त्यसलाई अस्वीकार गरिएको द टाइम्स अफ इजरायलले जनाएको छ ।