वनले सिर्जना ग¥यो २ लाख बढी श्रम दिनको रोजगारी
कपिलवस्तु, ३२ असार । डिभिजन वन कार्यालय कपिलवस्तु (कपिलवस्तु) मार्फत कार्यक्षेत्रका ७३ सामुदायिक वन समूह र २ वटा साझेदारी वनमा अवलम्बन गरिएको वन सम्बद्र्धन प्रणालीको कार्यान्वयनका क्रममा २ लाख श्रम दिन बढीको स्थानीय रोजगारी सिर्जना भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
