आज सबै प्रदेशमा वर्षा हुने, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमान्डौ, १७ असोज । देशका अधिकांश भागमा आज वर्षा हुने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ । महाशाखाले शुक्रबार बिहान जारी गरेको दैनिक मौसम बुलेटिनअनुसार आज देशभर आकाश सामान्यदेखि पूर्ण रूपमा बदली रहनेछ । दिउँसोको मौसम पूर्वानुमानअनुसार, कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
