बाढी, पहिरो र वर्षाका कारण पाँच ठाउँका सडक पूर्णरूपमा अवरुद्ध
काठमान्डौ, १७ असोज । निरन्तरको वर्षाका कारण कोशी र बागमती प्रदेशका पाँच स्थानमा सडक पूर्णरूपमा अवरुद्ध भएका छन् । बाढी र पहिरोका कारण यातायात अवरुद्ध भएपछि स्थानीय बासिन्दा र यात्रुहरूलाई आवागमनमा कठिनाइ भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
