मुख्य नदीहरूमा जलसतह बढ्ने, साना नदीमा आकस्मिक बाढीको जोखिम
काठमान्डौ, १७ असोज । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका प्रमुख नदीहरूमा जलसतह उल्लेख्य रूपमा बढ्ने र साना नदीहरूमा आकस्मिक बाढीको जोखिम उच्च रहने चेतावनी दिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
