मुग्लिन–नारायणगढ सडकमा सवारी सञ्चालन, पहिरोको जोखिम अझै यथावत
चितवन, १७ असोज । पहिरोको जोखिमका कारण पटक–पटक अवरुद्ध हुँदै आएको मुग्लिन–नारायणगढ सडक खण्ड हाल सवारी सञ्चालनमा रहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । आज बिहान ८:३० बजे डिभिजनले सूचना जारी गर्दै सडक खुला भए पनि पहिरोको जोखिम अझै यथावत रहेकाले यात्रुहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
