बाल विवाहले मानव अधिकारमा पार्ने प्रभावबारे आयोगले माग्यो दस्तावेज र अध्ययन प्रतिवेदन
काठमान्डौ, १७ असोज । राष्ट्रिय मानव अधिकार आयोगले बाल विवाहले मानव अधिकारमा पार्ने प्रभावसम्बन्धी राष्ट्रिय जाँचबुझ प्रक्रियाका लागि विभिन्न प्रतिवेदन तथा दस्तावेजहरू पेस गर्न आह्वान गरेको छ । आयोगले बाल विवाहका कारण शिक्षा, स्वास्थ्य, हिंसाबाट सुरक्षा तथा समग्र मानव अधिकारमा पर्ने बहुआयामिक प्रतिकूल प्रभावको मूल्यांकन र समीक्षा गर्न अनुसन्धानमूलक जाँचबुझ सुरु गर्न लागेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
