कस्तो थियो राजाको दरबार ?
रंगमहल बुटवलको फूलबारी कहाँ छ भनेर कसैलाई बताउन नपर्ला । मणि मुकुन्द सेन उद्यानको रूपमा परिचित फूलबारीको गेटमा पुगेर सिधै अगाडि बढेपछि करिब १५० मिटर अगाडि पुग्दा एउटा महलको भग्नावशेष देखिन्छ । महलको नाममा कोठाका आकृति प्रष्ट देखिन्छन् अनि खोपी र झ्यालहरू भएको दुई तल्ले भित्ताहरू देखिन्छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
