जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न प्रधानमन्त्री कार्कीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्षा र बाढीबाट जोखिममा पर्नसक्ने स्थानका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्। जोखिम क्षेत्रको पहिचान गरी गर्भवती महिला, बालबालिका, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति एवं गम्भीर खालका बिरामीलाई सुरक्षित स्थानमा सार्न विशेष तयारी गर्न प्रधानमन्त्री कार्कीले निर्देशन दिएकी हुन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
