SHARE
बुटवल टुडे · बुधबार ३२ असार २०८२ ०८:१५ AM · 1 मिनेट पढाइ

डल्ले च्याउको भाउ बढ्यो

 काठमाडौं । स्थानीय बजारमा च्याउको मूल्यमा वृद्धि भएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबार सार्वजनिक गरेको मूल्यसूचीअनुसार डल्ले च्याउको थोक मूल्य प्रतिकिलो ५० रुपैयाँले बढेको हो। मंगलबार प्रतिकिलो ३७५ रुपैयाँमा बिक्री भएको डल्ले च्याउ आज ४२५ रुपैयाँमा किनबेच भइरहेको छ।