जिप दुर्घटनामा एकको मृत्यु
बुटवल, १७ असोज । बाग्लुङको ताराखोला गाउँपालिका वडा नम्वर १ अन्तर्गत पर्ने गाईघाट झरना नजिकै जीप दुर्घटना भएको छ । ताराखोलाबाट गलकोट नगरपालिका वडा नम्वर ५ सर्दाखेत जाँदै गरेको ग १ ज ६१०० नम्वरको जीप गाईघाट नजिकै दुर्घटना भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
