SHARE
बुटवल टुडे · शनिबार १८ असो २०८२ ०३:४६ AM · 1 मिनेट पढाइ

बाढी महाशाखाले काठमाडौँसहित २० जिल्लामा जारी गर्‍यो ‘रेड अलर्ट’

काठमाडौँ । निरन्तर वर्षा भइरहँदा बाढी पूर्वानुमान महाशाखाले आज (शनिबार) बिहान काठमाडौँसहित २० जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको छ।