काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन २० गतेसम्मका लागि बन्द
काठमाडौँ । निरन्तर वर्षा भएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज (शनिबार) देखि ३ दिनसम्मका लागि लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने/बाहिरिने सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
