SHARE
बुटवल टुडे · शनिबार १८ असो २०८२ ०८:०९ AM · 1 मिनेट पढाइ

आज राति १० देखि २ बजेसम्म अतिभारी वर्षात् हुने, ४ जलाधार क्षेत्रका नदीको वहाव उच्च हुने पूर्वानुमान

काठमाडौँ । आज बेलुकादेखि भोलि बिहानसम्म अति भारी वर्षात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमल राम जोशीले चार प्रदेशका तटीय क्षेत्र बाढीको उच्च जोखिममा पर्नसक्ने जानकारी दिएका छन्। ‘नेपालको मध्यभागबाट मनसुन प्रवेश गरेको अवस्था छ।