विवाह गीत ‘नयाँ घरमा’ सार्वजनिक
भैरहवा, १८ असोज । नेपाली विवाह संस्कृतिमा आधारित नयाँ गीत ‘नयाँ घरमा’ सार्वजनिक भएको छ । ‘नयाँ घरमा’ गीतले नेपाली समाजमा विवाह संस्कारको महत्व, दुलहीको नयाँ घर प्रवेशको भावनात्मक पक्ष तथा परिवारबीचको आत्मीयतालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
