वर्षालाई विचार गर्दै सरकारले दियो २ दिन सार्वजनिक बिदा
बुटवल, १८ असोज । लगातार वर्षाका कारण उत्पन्न आपत्कालीन अवस्थाको मूल्याङ्कन गर्द सरकारले आइतबार र सोमबार दुई दिन बिदा घोषणा गरेको छ। सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भएको थियो । तर, राजमार्गहरूमा खसेको पहिरो र मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अलर्टलाई ध्यानमा राख्दै बिदा दिने निर्णय भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
