विद्यालयलाई आपतकालीन आश्रयस्थलको रुपमा प्रयोग गर्न सकिने
बुटवल, १८ असोज । शिक्षा तथा मानव विकास स्रोत केन्द्रले विद्यालयलाई आवश्यक परेको अवस्थामा आश्रयस्थलका रुप्मा प्रयोग गर्न आग्रह गरेको छ । शनिबार सूचना जारी गर्दै केन्द्रले स्थानीय तहसँगको समन्वयमा विपत् प्रभावितको उद्दारमा जुट्न पनि शिक्षकहरुलाई अनुरोध गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
